आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

मृग भनेर हानेको भरुवा बन्दुकको गोली लागेर संगै गएका साथीको मृत्यु

खोटाङ २३ कात्तिक। खोटाङमा आफ्नै साथीले मृग भनेर हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको साथीले हानेको गोली लागेर मृत्यु भएको हो । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले मृगको सिकार गर्दा प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर...  विस्तृतमा