धादिङ १८ मंसिर । नेपाल र छिमेकी राष्ट चीनबीचको दुई देशका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा हस्ताक्षर भएको छ । यही मंसिर १७ देखी २० गतेसम्मको प्रधानमन्त्री केपी शर्मा वलीको चिन भ्रमणका क्रममा दुई देशबिच सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। शोमबारबाट चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली... विस्तृतमा