आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

प्रहरीको भेषमा लुटेराहरु पठाएर आफ्नै भान्जाको घरबाट २ करोड चोरी

काठमाडौ ११ असार । भक्तपुरको दधिकोटमा आफ्नै भान्जाको घरमा प्रहरीको भेषमा लुटेराहरु पठाएर मामाले२ करोड लुटेका छन् । आफ्नै मामाले योजना बनाएर भान्जाको घरबाट नाटकीय रुपमा २ करोड रुपैयाँ लुटिएको खुलासा भएको हो । यही असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट २ करोड रुपैयाँ लुटिएको थियो। लुटपाटमा संलग्न रहेका चार जनालाई...  विस्तृतमा